सुरक्षा सचेतता अपनाउन उम्मेद्वारलाई सेनाको आग्रह

कार्तिक १९, २०७४-नेपाली सेनाले निर्वाचनका बेला उम्मेदवारले आफ्नो सुरक्षा अवस्था आकलन गर्दै सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरेको छ । सबै उमेदवारलाई निगरानी गर्दै सुरक्षा विश्लेषण गरे पनि आफूमाथि पर्न सक्ने खतरा व्यक्ति आफैंलाई थाहा हुन सक्ने भएकाले सुरक्षा सचेतता अपनाउन सेनाले आग्रह गरेको हो । सुरक्षासम्बन्धी सानो सूचना पनि सुरक्षा निकायलाई दिन कन्जुस्याइँ नगर्नसमेत … Continue reading सुरक्षा सचेतता अपनाउन उम्मेद्वारलाई सेनाको आग्रह